जिल्ला अदालतका ३५ न्यायाधीश नियुक्तिको सिफारिस (सूचीसहित)
शुक्रबार साउन २५, २०८१
काठमाडौँ । न्याय परिषद्ले देशभरका रिक्त ३५ जिल्ला न्यायाधीश सिफारिस गरेको छ ।
न्याय परिषद्को शुक्रबार बसेको बैठकले न्याय सेवाबाट २५ जना, सरकारी वकिलबाट ६ जना र कानुन सेवाबाट ४ जनालाई जिल्ला न्य…