हिकारू फाउन्डेसनद्दारा सशष्त्र प्रहरीलाई गोताखोर सामाग्री हस्तान्तरण
बुधबार जेष्ठ २८, २०८२
काठमाडौं, २८ जेठ । हिकारु गौतम फाउन्डेसनले सशस्त्र प्रहरीलाई गोताखोरका सामाग्री हस्तान्तरण गरेको छ।
आज राजधानीमा सामाग्री हस्तान्तरण आयोजना कार्यक्रम मार्फत सभामुख देबराज घिमिरेले सशस्त्र प्रहर…