दैलेखमा पेट्रोलियम पदार्थ खोज्दा ग्यास फेला, नेपालको आर्थिक अर्थतन्त्रले ठुलो फड्को मार्ने बाटो खुल्यो : पत्रकार शर्मा
बिहिबार असार ५, २०८२
चिनियाँ टोलीले गरेको खोज अन्वेषण पश्चात दैलेखमा मिथेन ग्याँसको भण्डार रहेको पाइएको छ । मिथेन ग्याँस पेट्रोल–डिजेलको तुलनामा स्वच्छ इन्धन मानिन्छ ।
सामान्यतया: कुनै स्थानमा पेट्रोलियम (क्रूड तेल…