आईजीपी खापुङको निर्णय: प्रहरी कर्मचारीहरुको लागी कृयापुत्री भवन बनाउने
बिहिबार भदौ १९, २०८२
नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्र कुवेर खापुङले आफ्नो कार्यकालको सुरुवातमा एक महत्वपूर्ण निर्णय गर्दै नेपाल प्रहरीका सेवारत तथा अवकाशप्राप्त कर्मचारीहरूका लागि ‘किरियापुत्री भवन’ निर्मा…