विश्वकप छनोटमा नेपालको शानदार सुरुवात, सिंगापुरलाई सजिलै हरायो
सोमवार कार्तिक १३, २०८०
काठमाडौं । सिंगापुरलाई ८ विकेटले हराउँदै घरेलु टोली नेपालले आईसीसी टी-२० विश्वकप छनोटमा शानदार सुरुवात गरेको छ ।
सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले कुशल भुर्तेलको अर्धशतकको मदतमा १६.३ ओभर…