राखेप बोर्ड बैठक आज, नवौं राष्ट्रिय खेलकुद लगायतका विषयमा छलफल हुने
शुक्रबार बैशाख ९, २०७९
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठक आज (शुक्रबार) बस्दैछ । करिब तीन वर्षपछि बस्न लागेको बोर्ड बैठकमा नवौं राष्ट्रिय खेलकुद लगायतका विषयमा छलफल हुनेछ । राखेप सदस्य सचिव टंकलाल घिसिङले बोर्…