अष्ट्रेलियासँग ८३ रनले पराजयसँगै नेपाल समुहचरणबाट बाहिरयो
बुधबार माघ ९, २०८१
काठमाडौं, ९ माघ । नेपाल अष्ट्रेलियासँग पनि पराजित भएको छ ।
नेपालले जारी आइसिसी यु–१९ ट्वान्टी–२० विश्वकपमा लगातार तेस्रो पराजय बेहोरेको हो ।
बुधबार समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्र…