सिरियाका पूर्वराष्ट्रपति असदको पत्नीसँग डिभोर्स !
मङ्लबार पुस ९, २०८१
काठमाडौँ । सिरियाका पूर्व राष्ट्रपति बसर अल-असदकी पत्नी अस्मा अल-असदले सम्बन्धविच्छेदको लागि निवेदन दिएकी छन् ।
इजरायली अखबार जेरुसेलम पोस्टका अनुसार सिरियामा सत्ताबाट हटाइएकी असदकी पत्नी अ…