शरणार्थी बक्सरलाई पेरिस ओलम्पिकमा पहिलो पटक ऐतिहासिक पदक
सोमवार साउन २८, २०८१
पेरिस । आईओसी शरणार्थी ओलम्पिक टोली एथलीट सिन्डीले पेरिस ओलम्पिक २०२४ मा महिला ७५ केजीसमुहवाट बक्सिङमा कास्य पदक जितेकी छिन् ।
नगाम्बाको कांस्य पदक २०२४ मा टोली गठन भएदेखि शरणार्थी ओलम्पिक …