यी २७ देशमा यस कारण बन्द छ टिकटक
मङ्लबार कार्तिक २८, २०८०
काठमाडौं । मध्य एशियाली मुलुक किर्गिस्तानले हिजो अगस्त ३० देखि बालवालिकाको कुलत र मानसिक स्वास्थ बिग्रेको कारण देखाउदै टिकटक प्रतिवन्ध लगाउने निर्णय गरेको रहेछ। यससँगै बाइटडान्स, अश्लिलता, मानव बे…