भारतका प्रधानमन्त्री मोदीद्धारा डेनमार्ककी रानीसँग भेटवार्ता
बुधबार बैशाख २१, २०७९
२१ बैशाख भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले डेनमार्ककी रानी मार्गरेट द्धितियसँग भेटवार्ता गर्नु भएको छ । युरोप भ्रमणमा रहनु भएका प्रधानमन्त्री मोदीले भ्रमणको दोस्रो दिन डेनमार्कमा भेटवार्ता गर्न…