भुकम्प पिडितले अस्थायी आवास बनाउन ५० हजार पाउने
आइतवार कार्तिक २६, २०८०
सरकारले भूकम्पका कारण जाजरकोट र रुकुमपश्चिममा घर भत्केकाहरुलाई तत्काल ५० हजार रुपैयाँ दिने भएको छ ।
कात्तिक १७ गएको भूकम्पबाट पूर्ण रूपमा घर भत्किएकाहरूलाई अस्थायी आवास बनाउन सरकारले तत्काल ५० …