पाल्पामा मोबाइल चार्ज गर्दा करेन्ट लाग्दा महिलाको मृत्यु
शनिबार बैशाख २३, २०८०
पाल्पा- पाल्पामा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको निस्दी गाउँपालिका ३, खाँदर बस्ने ५४ वर्षीया उमावती गाहाको शुक्रवार करेन्ट लागेर मृत्यु भएको हो ।
…