शिक्षण अस्पतालमा २९ शव, मुचुल्का नहुँदा पोस्टमार्टम रोकियो
बिहिबार भदौ २६, २०८२
-पछिल्ला ३ दिनमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा २९ वटा शव संकलन भएपनि घटनाको मुचुल्का नहुँदा पोस्टमार्टम रोकिएको छ ।अस्पतालका कार्यकारी निर्देशक डा. सुवास आचार्यले विभिन्न …