बालेन सरकारको पहिलो मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक
शुक्रबार चैत्र १३, २०८२
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकबाट भएका चार प्रमुख निर्णय सार्वजनिक गरिएको छ। शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय…