गैरआवासीयहरुले भने, ‘फैसला कार्यान्वयन निर्देशनालयको पत्र कानुनविपरीत’
सोमवार फाल्गुन १९, २०८१
सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) का नाममा जारी गरेको निर्देशन गैरकानुनी रहेको दाबी संघले गरेको छ।
सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले…