१७ वर्षीया र १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
सोमवार साउन ५, २०८२
धादिङ, १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा निलकण्ठ नगरपालिका-३ बस्ने १९ वर्षीय अमृत जंग मल्ल समेत २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । उनीहरूले ती बालिकालाई जबरजस्ती करणी गरेको …