चार वर्षको प्रेम, एक रात उसलाई श्रीमतीसँग देखे, उसले ममाथि कार चलायो : प्रिया सिंह
शनिबार माघ १३, २०८०
काठमाडौं । सामाजिक सञ्जालमा प्रिया सिंह एक चर्चित नाम हो । हालै उनले आरोप लगाइन् कि उनका प्रेमीले उनलाई कारले कुचेर बाटोमै मर्नलाई छोडेका थिए । प्रिया सिंहले आफ्नो इन्स्टाग्राम पोस्टमा यो जानकारी …