गीति सङ्ग्रह ‘जनता के गीत गावत रहेम’ को लोकार्पण
बुधबार फाल्गुन ११, २०७८
लेखक डा गोपाल ठाकुरको भोजपुरी भाषामा लेखिएको ‘जनता के गीत गावत रहेम’ गीत सङ्ग्रहको लोकार्पण गरिएको छ । मङ्गलबार काठमाडौँमा एक कार्यक्रमका बीच नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले उक्त गीति…