प्रधानमन्त्री कार्कीले २६ कूटनीतिक नियोगका प्रमुखलाई किन बोलाइन् सिंहदरबार ?
शुक्रबार अशोज ३१, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले नेपालस्थित सबै २६ कूटनीतिक नियोगका प्रमुख तथा विदेशी राजदूतहरूलाई सिंहदरबार बोलाएर देशको वर्तमान अवस्थाबारे ‘ब्रिफिङ’ गर्दै छिन्। प्रधानमन्त्री कार्कीले आज दिउँसो…