मुख्यमन्त्री कार्की सवार कारमाथि झापाको दमकमा ढुङ्गा मुढा
मङ्लबार मंसिर २६, २०८०
काठमाडौँ – कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार कारमाथि ढुङ्गा,मुढा प्रहार भएको छ ।
झापाको दमक नगरपालिकाले सुरु गर्ने लागू औषधसम्बन्धी अभियानको उद्घाटनका लागि मङ्गलबार दिउँसो दमक …