प्रसाईंलाई कालोमोसो पोत्ने खोटाङका राईले नै महिलामाथि दुर्व्यवहार गरेको पुष्टि
बुधबार मंसिर ६, २०८०
दुर्गा प्रसाईंको अभियानमा साथ दिन उपत्यका बाहिरबाट आएका महिलाहरूमाथि दुर्व्यवहार भएको घटनामा युवा संघकै जिम्मेवार व्यक्तिहरूको संलग्नता देखिएको छ। सार्वजनिक भएको भिडियो फुटेजमा देखिएका एक व्यक्ति …