२५ हजार घुससहित नेपाल प्रहरीका सई ललितकुमार बुढाथोकी पक्राउ
सोमवार मंसिर १७, २०८१
नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई) घुस रकमसहित पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जिल्ला ट्राफिक प्रहरी कार्यालय रोल्पाका प्रमुख ललितकुमार बुढाथोकी छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगक…