कस्तो छ नेपाल–भारत सैनिक सम्बन्ध ?
आइतवार मंसिर २, २०८१
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले भारतका स्थलसेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीलाई आगामी बिहीबार नेपाली सेनाको ‘मानार्थ महारथी’को सम्मान प्रदान गर्दै छन्। नेपाली सेनाका परमाधिपतिसमेत रहेका राष…