प्रहरी भान्सेको हत्या आरोपमा राष्ट्रिय अनुसन्धानका इन्स्पेक्टरसहित ३ जना पक्राउ
आइतवार पुस १४, २०८१
काठमाडौं। बाराका प्रहरी भान्से राजकुमार रुम्बाको हत्याका प्रकरणमा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत (इन्स्पेक्टर)सहित तीन जना पक्राउ परेका छन्।
घटनामा अनुसन्धान ‘न्यारो डाउन’ तर्…