कैदी फरार घटनाको छानविन गर्न दुई समिति, तीन प्रहरी निलम्बन
मङ्लबार माघ १७, २०७९
धनुषा जिल्लाको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको थुनुवा कक्षबाट ६ जना थुनुवा थुनुवा कक्षको पर्खालमा प्वाल बनाएर भागेको घटनाको छानविन गर्नका लागि दुई वटा समिति बनाइएर छानविन शुरु भएको छ । गत आइतब…