आईजीपी निरिह बन्दा मध्यरातमा २५ डिएसपीको काज सरुवा: को-कहाँ पुगे ?
बुधबार चैत्र ९, २०७८
प्रहरी प्रधान कार्यालयले २५ जना प्रहरी नायब उपरिक्षक (डिएसपी) को काज सरुवा गरेको छ । प्रधान कार्यालय स्रोतका अनुसार हिजो मध्यरातमा काज सरुवा भएको हो ।
कान्तिपथलाई प्राप्त सुची अनुसार जिल्ला प्र…