नेपालगञ्ज नाकाबाट पाँच सयको उद्धार
शुक्रबार चैत्र २५, २०७८
मानव बेचबिखनविरुद्ध क्रियाशील माइती नेपालले जोखिमपूर्ण यात्रामा रहेका करिब पाँच सय महिला तथा बालबालिकालाई नेपालगञ्ज नाकाबाट उद्धार गरेको छ ।
पछिल्लो एक वर्षको अवधिमा नेपालगञ्जस्थित जमुनाहनाका भ…