मुख्यमन्त्री सोडारीले गरे कृषिमन्त्री थापालाई बर्खास्त
सोमवार साउन १४, २०८१
काठमाडाैं । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दीर्घ सोडारीले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापालाई बर्खास्त गरेका छन् ।
आजको प्रदेशसभा बैठकमा मन्त्री थापा सहभागी भएकी थिइन् ।
स्…