च्याम्पियन्स लिगमा अब ३६ टोलीले प्रतिस्पर्धा गर्ने
बुधबार बैशाख २८, २०७९
च्याम्पियन्स लिग फुटबलमा अब ३६ टोलीले प्रतिस्पर्धा गर्ने भएका छन् । यसअघि ३२ टोली सहभागी हुने प्रतियोगिताको सन् २०२४/२५ को सिजनबाट ३६ टोली बनाउने युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले निर्णय गर…