रूसद्वारा आणविक-सक्षम अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइल परीक्षण
बिहिबार बैशाख ८, २०७९
युक्रेनमा आफ्नो आक्रमणको दुई महिनापछिको शक्ति प्रदर्शन गर्दै रूसले नयाँ आणविक-सक्षम अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइलको परीक्षण-प्रक्षेपण गरेको छ । रूसका राष्ट्रपति भ्लादिमिर पुटिनका अनुसार यस मि…