फिनल्याण्ड र स्वीडेनलाई नेटोमा सामेल नहुन रुसको चेतावनी
शुक्रबार बैशाख २, २०७९
रुसले बिहीबार स्वीडेन र फिनल्याण्डलाई नेटोमा सामेल नहुन चेतावनी दिएको छ। सातै रुसले आफ्नो पश्चिमी भागमा “दोब्बर भन्दा बढी” सेना थप्ने पनि बताएको छ। रुसको सुरक्षा परिषद्का उप-अध्यक्ष दिमित्री मेदवे…