युरोपियन युनियनद्धारा रुसका उडानमाथि प्रतिबन्ध
सोमवार फाल्गुन १६, २०७८
१६ फागुन युरोपियन युनियनले सबै युरोपियन देशका आकासमा रुसका उडानहरुमाथि प्रतिबन्ध लगाएको छ । युरोयिन कमिसनका अध्यक्ष उर्सुला भोन डेर लियोनले सो कुराको जानकारी दिनुभएको हो । उहाँले रुसका सबै प्रकारक…