रानीबारी खोलामा हाम फालेकी महिला बेपत्ता, श्रीमान र उद्धारकर्ताको सकुशल उद्धार
शनिबार अशोज १८, २०८२
श्रीमानसँगको विवादपछि काठमाडौंको म्हेपी रानीबारीस्थित खोलामा हाम फालेकी एक महिला बेपत्ता भएकी छिन्। शनिबार अपराह्न सवा ४ बजे भएको घटनामा उनका श्रीमानको भने सकुशल उद्धार गरिएको छ।
जिल्ला प्रहरी …