वैदेशिक रोजगारीमा ठगी : विचौलियाले न पठायो, नत रकम नै फिर्ता गर्यो
आइतवार असार १२, २०७९
भद्रपुर नगरपालिका–५ का पाँच युवा चिनेजानेका विचौलियाबाटै वैदेशिक रोजगारीको बहानामा ठगिएका छन् । संयुक्त अरब इमिरेट्सको दुबईमा क्लिनर काममा पठाइदिने भनी वडा नं ६ का ५० वर्षीय गोपाल उराउले पाँच वर्…