चावहिलको गोदाममा प्रहरीको छापा: बिस्फोटक पदार्थसहित १ करोडको समान बरामद !
बिहिबार साउन ५, २०७९
काठमाडौंको चावहिलस्थित एक गोदाममा नेपाल प्रहरीको टोलीले छापा मारेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको बिशेष टोलीले आज उक्त गोदाममा छापा मार्दा पटका (बिस्फोटक पदार्थ) सहित भन्सार छलीका बिभिन्न…