सरकारी कर्मचारीलाई मरणासन्न हुने गरि कुट्ने सुन गुण्डा कर्याप्पै !
मङ्लबार असार २८, २०७९
अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका कर्मचारी कुटिएका छन् । गोकर्णेश्वर नगरपालिका–५ स्थित एभरेष्ट पेट्रोल पम्प मुनिको वाग्मती नदी किनारमा लामो समयदेखि अनधिकृत रूपमा फोहर सङ्कलन गर्दै…