विष खुवाएर २ प्रेमिकाको हत्या गर्ने नक्कली डाक्टर ठगि मुद्धामा फेरि पक्राउ
सोमवार साउन १, २०८०
नक्कली डाक्टर र डीएसपी बनेर ठगी धन्दा चलाउँदै आएका युवाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ। नक्कली डाक्टर र डीएसपी बनेर ठगी गर्ने कञ्चनपुर घर भएका बलराम भनेर चिनिने २७ वर्षीय मातृका…