माेबाइल नै ‘फरम्याट’ गरेका खाँणकाे ‘डाटा रिकभरी’का लागि प्रयोगशालामा पठाईयो
आइतवार बैशाख ३१, २०८०
काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पुर्व गृहमन्त्री बालकृष्ण खाँणको मोबाइल विधि विज्ञान प्रयोगशालामा पठाईएको छ। पक्राउ पर्नु अघि खाँणले निलम्बित सचिव टेकनारायण पाण्डेले झै…