नक्कली भुटानी शरणार्थी प्रकरणमा ५ वटा कसुर ३० जनाविरुद्ध मुद्दा दर्ता
बुधबार जेष्ठ १०, २०८०
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले नक्कली भुटानी शरणार्थी प्ररकरणको अभियोगपत्र जिल्ला अदालत काठमाडौंमा दर्ता गरेको छ । उक्त ठगी प्रकरणका ३० जना अभियुक्तहरूमाथि तयार पारिएको अभियोजन दर्ता गरिएक…