मिटरब्याजमा अनुचित लेनदेन पुष्टि भए सात वर्ष कैद, ७० हजार जरिवाना
शुक्रबार बैशाख २२, २०८०
कानुन विपरित गएर तोकिएभन्दा बढी ब्याज लिएको खण्डमा मिटरब्याजीलाई सात वर्षसम्म कैद र ७० हजार रुपैयाँ जरिवाना हुने भएको हो। सरकारले नेपाल ऐन संशोधन गर्दै अनुचित लेनदेन कारोबारीलाई थप सजायको ब्यवस्था…