कञ्चनपुर लागूऔषधको अखडा : एघार महिनामा दुई ५५ जना पक्राउ
बुधबार असार ६, २०८०
महेन्द्रनगर। कञ्चनपुरमा चालु आर्थिक वर्षको ११ महिनामा लागुऔषध कारोबार र दुव्र्यसनमा संलग्न १२ महिलासहित दुई सय ५५ जना पक्राउ परेका छन् ।
पछिल्लो समय लागुऔषध कारोबारको उच्च जोखिममा रहेको कञ्चनपु…