पाथीभरा मन्दिरको रकम हिनामिना सम्बन्धमा छानबिन समिति गठन
बुधबार जेष्ठ २४, २०८०
इलाम- इलामको रोङ गाउँपालिकामा अवस्थित पाथीभरा मन्दिरमा धर्मावलम्बीले दान गरेको भेटी हिनामिना भएको भन्दै व्यापक गुनासो बढेपछि अनुसन्धानका लागि छानबिन समिति गठन गरिएको छ ।
सहायक प्रमुख जिल्ल…