कानको झुम्का बेचेर विदेश पठाएको श्रीमान्ले नै दाइजोको निहुँमा आगो लगाइदिएपछि…
आइतवार बैशाख १०, २०८०
जनकपुरधाम । धनुषामा दाइजोको कारण श्रीमतीलाई आगो लगाएर हत्या गर्ने प्रयास गरेको घटना सार्वजनिक भएको छ ।
जनकपुरधाम उपमहानगरपालिका २० देवपुरा रुपैठामा दाइजो बापत तीन तोला सुन नदिएपछि श्रीमतीलाई आग…