नेफ्टा अवार्डको ११औँ संस्करण घोषणा
सोमवार मंसिर १९, २०७९
नेफ्टा फिल्म अवार्डको ११औँ संस्करण अमेरिकाको टेक्सासमा आयोजना हुने भएको छ । अवार्ड कार्यक्रम विसं २०८० जेठ १३ गते हुने आयोजक संस्था नेपाल चलचित्र प्राविधिक सङ्घ (नेफ्टा) ले जानकारी दिएको छ ।
“ड…