६ वर्षदेखिको प्रेम सम्बन्ध टुंगियो, टाइगर र दिशा भए अलग
बुधबार साउन ११, २०७९
बलिउड अभिनेता टाइगर श्राफ र अभिनेत्री दिशा पटानीको प्रेम सम्बन्ध टुंगिएको छ। ६ वर्षदेखि डेटमा रहेको यो जोडीले आफ्नो सम्बन्ध संचार मध्यममा कहिले पनि स्वीकारेका थियेनन । तर दुवैलाई प्रायः कार्यक्…