बलिउड अभिनेत्री ज्याकलिनको आमाको निधन
आइतवार चैत्र २४, २०८१
मुम्बई । ज्याकलिन फर्नान्डिसमाथि दुःखको पहाड खसेको छ किनकी उनकी आमा किमको निधन भएको छ।
ज्याकलिनकी आमा लामो समयदेखि अस्पतालमा भर्ना भएकी थिइन् । उनी लीलावती अस्पतालमा थिइन् । उनलाई हृदयघात भएको …