माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक २० गते बस्ने
बुधबार फाल्गुन १८, २०७८
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक यहि फागुन २० गते बस्ने भएको छ । पार्टी कार्यालयका अनुसार सबै केन्द्रीय सदस्यहरुलाई म्यासेज गरेर २० गते बिहान ११ बजे बैठकमा उपस्थित हुन भनिएको छ ।
…