एमसीसी सम्झौता इतिहास माथि फेरी अर्को मजाक: रञ्जित तामाङ्ग
आइतवार फाल्गुन १५, २०७८
नेकपा माओवादी केन्द्रका नेता रंजित तामाङ्गले व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन गर्ने निर्णयमा असहमति जनाएका छन् । आइतबार ट्विटर र फेसबुकमार्फत नेता तामाङ्गले पाँच दलीय गठबन्धनभित्र व्य…