व्याख्यात्मक टिप्पणीसहित एमसिसी पास गर्ने माओवादी केन्द्रको निर्णय
आइतवार फाल्गुन १५, २०७८
सत्तारूढ नेकपा (माओवादी केन्द्र)ले व्याख्यात्मक टिप्पणीसहित एमसिसी पास गर्ने निर्णय गरेको छ। आइतबार बिहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा बसेको पूर्वस्थायी कमिटी सदस्यको बैठकले…